+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2019-HZAAY4
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण गण्डकी प्रदेश भित्रका स्थानीय तहहरुबाट अपाङ्गता परिचय पत्र वितरण गर्ने व्यवस्था नभएको, अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएपश्चात निश्चित दिनमा मात्र परिचयपत्र (पोखरा म.न.पा. र कुस्मा न.पा.मा महिनाको मसान्तमा दिने गरिएको) दिने गरिएको र पोखरा म.न.पा.को सामाजिक विकास शाखाको संरचना अपाङ्गमैत्री नभएकोले सबै स्थानीय तहहरुबाट अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ बमोजिम अपाङ्गता परिचयपत्र वितरणको व्यवस्था, निवेदन दिएपश्चात आवश्यक प्रक्रिया पुर्‍याएर यथाशीघ्र परिचय पत्र उपलब्ध गराउने व्यवस्था र अपाङ्गमैत्री भौतिक संरचना निर्माणका लागि तत्काल आवश्यक कदम लिनुपर्ने ।
कार्यहरू
अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्य स्थानिय तहहरुको कार्यक्षेत्र भित्र पर्ने भएकाले तपाईको गुनासो सम्बोधनका लागि स्थानिय तहहरुलाई पत्राचार गर्नको लागि ११ जिल्लाका जिल्ला समन्वय समितिहरुलाई च. न. १५२ मिति २०७६।४।२६ को पत्रबाट पत्राचार गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल