तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 07-2019-JF30YW

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar Sir, Sir yo pool baneko le dherae ramro kaam vako xa tara yo pool ma fulbari bata auni lai ra yo pool hudai foolbari or Manipal tira jani lai saghuro bato baneko xa tesaile alikati farakilo garaunu hola ra yo pool ko dubai side ma jali haru rakhnu paryo kina vane hidne manxe lai ra school student lai risk xa. (जति चाडो काम सकियो टिकाउ पनि रहिरहे हुन्थ्यो तर पैदल यात्रीलाई खास बच्चाहरुलाई सारै धराप देखिएको छ। यो पुलको छेउमा जालि लगाउन पर्ने हो लगाईएको छैन बच्चाहरुले तल नदि हेर्न खोज्दा दुर्घटना होला स्थानिय निकायको ध्यान यसमा पनि जाअोस |)


ताजा अवस्था कार्यालय मिति
उत्त पुल यसप्रदेश मन्त्रालयकाे कार्यक्षेत्र अन्तर्गत नपरेकाेले पुन सिएम ६ मिति ०७६।४।९मा सडक विभाग पुल निर्माण आयाेजना चाकुपाट ललितपुरमा पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
यस सम्वन्धमा पूर्वाधार विकास कार्यालय कास्की लाइ मिति ०७६।४।६ गते च.नं. सिएम ४बाट जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आ का को लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology