+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2019-JF30YW
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भ्रष्टाचार नियन्त्रण विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण Namaskar Sir, Sir yo pool baneko le dherae ramro kaam vako xa tara yo pool ma fulbari bata auni lai ra yo pool hudai foolbari or Manipal tira jani lai saghuro bato baneko xa tesaile alikati farakilo garaunu hola ra yo pool ko dubai side ma jali haru rakhnu paryo kina vane hidne manxe lai ra school student lai risk xa. (जति चाडो काम सकियो टिकाउ पनि रहिरहे हुन्थ्यो तर पैदल यात्रीलाई खास बच्चाहरुलाई सारै धराप देखिएको छ। यो पुलको छेउमा जालि लगाउन पर्ने हो लगाईएको छैन बच्चाहरुले तल नदि हेर्न खोज्दा दुर्घटना होला स्थानिय निकायको ध्यान यसमा पनि जाअोस |)
कार्यहरू
उत्त पुल यसप्रदेश मन्त्रालयकाे कार्यक्षेत्र अन्तर्गत नपरेकाेले पुन सिएम ६ मिति ०७६।४।९मा सडक विभाग पुल निर्माण आयाेजना चाकुपाट ललितपुरमा पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्वन्धमा पूर्वाधार विकास कार्यालय कास्की लाइ मिति ०७६।४।६ गते च.नं. सिएम ४बाट जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आ का को लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल