ट्र्याक नम्बर : 07-2019-K2CPNI
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: स्याङजा जिल्ला यतिबेला मलखादकाे अभाव भएकाे छ । कृषि सामाग्री सस्थान कम्पनी लि. स्याङजा मा बुझ्दा युरिया मल स्टक रहेकाे र DAP गेडामल नभएकाे भन्ने जानकारी पाइयाे । खेतीबालीकाे समयमा मलखादकाे अभाव हुँदा कृषकहरुलाइृ निकै समस्या परेकाेले यस व्यवस्था गरि दिनु पर्याे ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |