ट्र्याक नम्बर : 07-2019-N4WMIL
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Mahendra Sharan Lamichhane, Nayabazar, Pokhara
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: याे समस्याकाे समाधानमा किन ढिलाइ भयाे ? ट्र्याक नम्बर : 07-2019-DKN94N गुनासो प्राप्त भएको मिति: २०७६-०३-१६ निवेदकको नाम र ठेगाना : Mahendra Sharan Lamichhane, Nayabazar, Pokhara माध्यम: Web बिषयकाे संक्षिप्त विवरण: यातायात व्यवस्था कार्यालय, ड्यामसाइड, पाेखरासँग सम्बन्धित मेराे एउटा अति सामान्य समस्या थियाे । जुन समस्या फाेनबाट नै समाधान गर्न सकिन्थ्याे भन्ने मलार्इ लाग्छ । उक्त कार्यालयका दुर्इवटा फाेन नं. 061-464111 र 465906 मा दुर्इ दिनसम्म लगातार फाेन गरें तर ती दुवै फाेन उठ्दैनन् । मेराे गुनासाे उक्त कार्यालयकाे फाेन किन उठ्दैन ? फाेन उठेमा मेराे समस्या दुर्इ मिनेटमै समाधान हुनेथियाे । त्यत्ति फाेन नउठेकै कारण सेवाग्राहीकाे समय किन नष्ट गरिदिने हाे ? ताजा अवस्था कार्यालय मिति यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनी च.नं सिएम ११६ मिति ०७६।३।१७मा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमित पत्र कास्कीमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय २०७६-०३-१७ तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २०७६-०३-१६ तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २०७६-०३-१६ भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २०७६-०३-१६ तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २०७६-०३-१६
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि ०७६।३।२९मा च.नं. सिएम ११७ बाट जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आ.का.काे लागि भाैतिक पूर्वाधार विकास मन्त्रालय पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |