ट्र्याक नम्बर : 07-2019-PNZKOW
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: Prize Regulation सम्बन्धमा त्यही माछा एक के.जी किन्दा रु 300 पर्छ र कुनै रेष्टुरेण्ट मा 250 ग्राम पनि हुदैन पकाएर ल्याएको माछाको मूल्य रु 350 भन्दा बढी भन्छन् यस्तो अवस्थाको अनुगमन गरि रेष्टुरेन्टको वर्गिकरणका आधारमा निश्चित दररेट निर्धारण हुनुपर्यो।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
गुनासोका लागि धन्यवाद । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रदेश बजार अनुगमन नियमावली स्वीकृतीकाे प्रकृया अगाडि वढिरहेको जानकारि प्राप्त । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
आ काको लागी उध्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाउने । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |