तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 07-2019-PTWIAG

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: पोखरा भित्रका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूले सिण्डिकेट शैलीमा संगठनको निर्णय भन्दै पुस्तक खरिद गर्दा अंकित मूल्य नै लिने गरेका छन्। जबकी पुस्तक, गाइड किन्दा न्यूनतम १० देखि बढी प्रतिशत छुटमा पोखरा बाहिरका शहरहरूमा पनि किन्न पाइन्छ। यसले गर्दा आम विद्यार्थी वर्ग ठूलो मारमा परेका छन्। पुस्तक व्यवसायी संगठनको निर्णय हो भन्दैमा यसरी मूल्य असुल्न पाइन्छ? पुस्तकको वास्तविक स्रस्टाले कति मूल्य पाउँछन्? पुस्तक व्यवसायीले कति कर तिरेका छन्? यो विषयमा तुरून्त बजार अनुगमन गरी कारबाही होस् ।


ताजा अवस्था कार्यालय मिति
बजर अनुगमनका लागि शिक्षा विकास निर्देशनालयलाई निर्देशन दिईएको ब्यहोरा अनुरोध छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आ.का.काे लागि सामाजिक विकास मन्त्रालय पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology