ट्र्याक नम्बर : 07-2019-WFNFSK
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: तनहुं जिल्लाको सत्र सय देखी पाउंदी सम्मको ८ कि.मी. मध्य पहाडी लोकमार्गमा काम पटक्कै भएको छैन ठेकेदार छन कि छैनन काम रोकिएको धेरै नै भइसक्यो बर्षाको पानी ले बाटो हिलाम्मे भै आवत जावत गर्न निकै कठिन भएको छ । प्रदेश सरकारले राम्रो सगं अनुगमन गरी उक्त लोकमार्गको कार्य तिब्र रुपमा संचालन गरी सम्पन्न गराउन अनुरोध गर्दछु ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
मध्यपहाडी लाेक मार्गकाे कार्यक्षेत्र भित्र नपरेकाे भनि लेखि आएकाेले सडक डिभिजन कार्यालय दमाैली तनहू मा च.नं. सिएम १४ मिति ०७६।५।१५मा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च.नं.सिएम ७ मिति०७६।४।१४ गते मध्यपहाडी लाेकमार्ग आयाेजना पालुङटार गाेरखामा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |