तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 07-2019-WFNFSK

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: तनहुं जिल्लाको सत्र सय देखी पाउंदी सम्मको ८ कि.मी. मध्य पहाडी लोकमार्गमा काम पटक्कै भएको छैन ठेकेदार छन कि छैनन काम रोकिएको धेरै नै भइसक्यो बर्षाको पानी ले बाटो हिलाम्मे भै आवत जावत गर्न निकै कठिन भएको छ । प्रदेश सरकारले राम्रो सगं अनुगमन गरी उक्त लोकमार्गको कार्य तिब्र रुपमा संचालन गरी सम्पन्न गराउन अनुरोध गर्दछु ।


ताजा अवस्था कार्यालय मिति
मध्यपहाडी लाेक मार्गकाे कार्यक्षेत्र भित्र नपरेकाे भनि लेखि आएकाेले सडक डिभिजन कार्यालय दमाैली तनहू मा च.नं. सिएम १४ मिति ०७६।५।१५मा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
यस सम्वन्धमा के कसाे भए गरेकाे छ भनि च.नं.सिएम ७ मिति०७६।४।१४ गते मध्यपहाडी लाेकमार्ग आयाेजना पालुङटार गाेरखामा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology