ट्र्याक नम्बर : 07-2020-M0ZW5A
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: नवलपुर कावासोती नगरपालिकामा केरुङ्गे खोलाले ६/७ वटा वडालाई असर पुर्याएको छ । पानी नियन्त्रणको प्रयास हुन सकेन । यसले जनस्तरमा असर पुर्याएको छ । अनुगमनको कार्य भएता पनि काम भने हुन सकेकव छैन । यसको यथासिघ्र सम्बोधन होस् ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |