+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2021-LW2V1G
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना Kamal Prasad Baral, पोखरा महानगरपालिका 6, लेकसाईड, कास्की
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार नेपाल सरकार/स्थानीय सरकारसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण गुनासो गरेर काम हुने भए पो ! यो सबै सर्वसाधारण लाई काम गरे जस्तो देखाउन मात्र हो । तल देखि माथिसम्म कति बेला नियम मिच्न पाइएला र गोजी भर्न पाइएला भन्ने ध्याउन्नमा मात्र हुन्छन् । यस्ता वाइयात जनता झुक्याउने गुनासा पोर्टल बन्द नै गरिदिनु भए बरु उत्तम होला । यी पोर्टल द्वारा जनगुनासो सुन्ने भन्दा पनि , जनगुनासोका आधारमा ठाउँमा बसेकालाई आर्थिक लाभ उठाउन सजिलो हुने देखियो । नपत्याए हेर्नुहोस् विगत २ वर्षदेखि अड्केको गुनासो https://gunaso.opmcm.gov.np/get-complain-status?ticket_number=HS-WEB-3696&key= त्यही भएर जनतालाई मूर्ख बनाउने काम बन्द गरिदिनुस् । सक्नुहुन्छ काम गरेर देखाउनु , सक्नुहुन्न भने प्रचारबाजी बन्द गर्नुहोस् ।
कार्यहरू
सथासक्य सम्वोधन भै रहेको तथा सुझाव बमोजिम कमोजरी सुधार गरिने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल