तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-0GK5JK

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: कास्की जिल्लाका पर्यटन वसपार्क, विद्यालय नजिक लगायत विभिन्न सार्वजनिक स्थानमा धुम्रपान गर्ने संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दा प्रहरीलाई कारवाहि गर्ने अधिकार प्रहरीलाई दिएको छ भन्छ प्रहरी प्रशासनले पनि कारवाहि गरेको देखिदैन । यसको लागि आवश्यक कारवाहि गर्न पहल गरिदिनु पर्यो । भन्ने निवेदन आएको । पोखरा देखि काठमाडौं जाने पर्यटन बसले २ महिना अघिसम्म एकतर्फि भाडा रु ५०० लिने गरेकोमा अहिले बढाएर रु ७०० देखि माथि मनपरी भाडा लिने गरेको छ तर काठमाडौं देखि पोखरा आउने भाडा भने रु ५०० नै छ । यसरी पोखरा देखि काठमाडौ सम्म लाग्ने भाडा रकमको अनियमितता/मनपरी गर्ने माथि आवश्यक कारवाहिका लागि पहल गरिदिनुहोला भन्ने निवेदन परेको ।


ताजा अवस्था कार्यालय मिति
तपाईको गुनासो प्रकृयामा लगिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology