ट्र्याक नम्बर : 08-2018-0GK5JK
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: कास्की जिल्लाका पर्यटन वसपार्क, विद्यालय नजिक लगायत विभिन्न सार्वजनिक स्थानमा धुम्रपान गर्ने संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दा प्रहरीलाई कारवाहि गर्ने अधिकार प्रहरीलाई दिएको छ भन्छ प्रहरी प्रशासनले पनि कारवाहि गरेको देखिदैन । यसको लागि आवश्यक कारवाहि गर्न पहल गरिदिनु पर्यो । भन्ने निवेदन आएको । पोखरा देखि काठमाडौं जाने पर्यटन बसले २ महिना अघिसम्म एकतर्फि भाडा रु ५०० लिने गरेकोमा अहिले बढाएर रु ७०० देखि माथि मनपरी भाडा लिने गरेको छ तर काठमाडौं देखि पोखरा आउने भाडा भने रु ५०० नै छ । यसरी पोखरा देखि काठमाडौ सम्म लाग्ने भाडा रकमको अनियमितता/मनपरी गर्ने माथि आवश्यक कारवाहिका लागि पहल गरिदिनुहोला भन्ने निवेदन परेको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तपाईको गुनासो प्रकृयामा लगिएको छ । | कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |