+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-2FIR3Q
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Arjun Karki, Pokhara ,03, Nadipur Kaski
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण नेपाल टेलिकमबाट उपलब्ध हुने सेवा अन्तरगत मेरो बुवाको नामबाट दुई लाइन टेलिफोन र ADSL सन्चालन गरी राखेको छौ र हाल आएर एक फोनको ADSL आवश्यकता नभएको हुँदा उक्त ADSL बन्द गरी त्यहा भुक्तनी गरेको मिती २०१८/१२ सम्मको रकम हाम्रै अर्को ADSL मा ट्रान्सफर हुने भए गराउनु पर्ने हुँदा म् टेलिकम गएको थिए त्यहा बाट उहाहरुले हामीले सेवा दिन नसके मात्रा अर्को मा पठाउन मिल्छ नाइ त् मिल्दैन भन्ने कुरा भयो के उहाहरुले चहेको अवस्थामा हुने हामी जनताले चाहदा नहुने फेरी मैले पैसा मागेको पनि छैन खाली प्रयोगमा नआएको ADSL को फोन प्रयोगमा आएको आफ्नै अर्को ADSL मा थप गरी दिनु भन्ने कुरा हो के अब मेरो त्यहा भुक्तानी भएको बाँकी ४-५ महिनाको रकम त्यतिकै हुने हुन्छ या रकमान्तरण गर्न मिल्छ यसको समाधान के हुन्छ सम्बन्धित निकाए मार्फत जानकारी दिलाउन सहयोग गरी दिन अनुरोध गर्दछु ।
कार्यहरू
गुनासाेका बारेमा टेलिकम कार्यालय पोखरालाई सम्पर्क गरी निजको ब्यहोरा जानकारी गराई समाधान गरी सम्बन्धित गुनासोकर्तालाई जानकारी पठाइदिने गरी फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
टेलिकम कार्यालय पोखरालाई सम्पर्क गरी निजको ब्यहोरा जानकारी गराई निकासाको लागि सम्बन्धित गुनासोकर्तालाई तहाँ पठाइदिने गरी समाधान गरिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सम्बन्धित निकायमा सोधी निवेदकलाई जानकारी गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल