तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-3JLA9P

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: खोलाले खेत बगायो । बाँध बाध्न, पर्खाल लगाउन, बाढी नियन्त्रण गर्न आवश्यक सहयोग गरी पाउँ।


ताजा अवस्था कार्यालय मिति
स्थान स्पष्ट नभएको भनी सम्बन्धित निकायबाट लेखिआएकोले फर्छ्यौट गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गोरखा नगरपालिका ५ मात्र उल्लेख भएको हुँदा कुन खोला, कुन स्थान, प्रस्ट रुपमा खुलाइएको खण्डमा वजेट व्यवस्थापनमा सहयोग हुने भएकोले खोला र स्थान खुलाइ पठाउनुहुन अनुरोध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology