ट्र्याक नम्बर : 08-2018-3JLA9P
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: खोलाले खेत बगायो । बाँध बाध्न, पर्खाल लगाउन, बाढी नियन्त्रण गर्न आवश्यक सहयोग गरी पाउँ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
स्थान स्पष्ट नभएको भनी सम्बन्धित निकायबाट लेखिआएकोले फर्छ्यौट गरिएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
गोरखा नगरपालिका ५ मात्र उल्लेख भएको हुँदा कुन खोला, कुन स्थान, प्रस्ट रुपमा खुलाइएको खण्डमा वजेट व्यवस्थापनमा सहयोग हुने भएकोले खोला र स्थान खुलाइ पठाउनुहुन अनुरोध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |