तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-4MD8LG

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: E-mail

बिषयकाे संक्षिप्त विवरण: नमस्कार, मेरो होटेलमा फोन र नेट नचलेको तीन दिन भयो । टेलिकममा उजुरी दर्ता गरेको पनि तीनै दिन भयो। फोन बनाउन आउँछु भन्छन् तर आउँदैनन् । नेट नहुदाँ मेरो होटलमा सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकेको छैन् । व्यवसायनै प्रभावित भएको छ । कार्यालयमा गएर समस्या भन्दा पनि कहिले कुन कोठामा त कहिले कुन कोठामा जानु भन्छन् तर समस्या समाधानका लागि कोही पनि आउँदैनन् । वनाउन पनि घुस चाहिएको जस्तो व्यवहार देखाउछन् तर सिधै घुस चाहियो पनि भन्दैनन् । मेरो समस्या कहिले समाधान हुन्छ। संघियता भनेको यस्तै हो ? पहुँच र घुस भए सबै काम बन्ने नत्र नबन्ने ?


ताजा अवस्था कार्यालय मिति
गुनासाेकाे वारेमा नेपाल टेलिकममा पठाउने गरी फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
नेपाल टेलिकममा पठाउने गरी समाधान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology