तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-6I33U8 |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | प्रशासनिक समस्या र सेवा प्रवाह विषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रशासनले खाने ठाउँ बेलुका ११ बजे बन्द गरिदिन्छ जसले गर्दा पर्यटक र ग्राहक वर्गलाई समस्या परेको । डान्सबार लगायत बेलुका १ बजेसम्म खुल्ने गरेकाछन् । यो विषय समाधान गरिदिनु हुन। |
| कार्यहरू |
तपाईको गुनासो प्रकृयामा लगिएको छ ।
कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|