तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-8L6H23

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: सामुदायिक र सार्वजनिक विद्यालयका नीजि स्रोतमा काम गर्ने कर्मचारीहरुको तलब न्यून छ उहाँको अवस्था सुधार्न केन्द्र र प्रदेश सरकारले के कसो व्यवस्था गरेको छ ।


ताजा अवस्था कार्यालय मिति
सामाजिक विकास मन्त्रालयले सम्बन्धित निकायसग छलफल गरेकाे भनि लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सामुदायिक विधालयमा कार्यरत बिधालय कर्मचारी र सहयोगीहरुको सेवा सुविधा बृद्धि गरी काममा लगाउन संघीय सरकारसँग विभिन्न मितिमा छलफल समेत भइरहेको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology