ट्र्याक नम्बर : 08-2018-8Y07D9
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: गण्डकी यातायात कार्यालय पोखरामा ब्लु बुक नविकरण गर्न जाँदा सामान्य सेवाग्राहीलाई नेट स्लो भयो भन्ने अनि काममा ढिलासुस्ती गर्ने तर लेखन्दास मार्फत जानेलाई तुरुन्तै काम गरि पठाउने गरिन्छ। यस्तो अनियमितता रोकिनु पर्यो।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
सम्बन्धित निकायबाट जानकारी सहित जवाफ प्राप्त भएकोले फर्छ्यौट । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
केन्द्रीय सरबर भएकोले कहिलेकाही समस्या आउने गरेको तर लेखापढीलाई कार्यालयमा पूर्णरुपमा रोक लगाइएको र स्थानिय प्रशासन संग समन्वय गरी विचौलियालाई निषेध गरी वेला बेलामा पक्राउ गरी कारवाही गरिएको र ढिलासुस्ती नभएको भनि कार्यालय प्रमुख अच्यूत रेग्मी ज्यूबाट जानकारी प्राप्त भएको व्यहोरा अनुरोध छ। | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |