ट्र्याक नम्बर : 08-2018-8ZHX11
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: हाल विद्युत प्राधिकरणले कुनै लोडसेडिङ तालिका निकालेको छैन तर पोखरामा समय समयमा विद्युत कटौती भई रहन्छ । के लोडसेडिङ भएको हो यदि भएको हो भन्ने कहिलेसम्म लोडसेडिङ हट्छ ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
अहिले कुनै पनि प्रकारको लोडसेडिङको तालिका नभएको, लोड धान्न नसकेको अवस्थामा बिजुली जाँदा पुन ५ मिनेट भित्रै समाधान हुने तथा कहिलेकाही प्रसारणलाईनमा मर्मत गर्नु पर्दा पूर्व सूचना वेभसाइटमा प्रकासन गरी ३/४ घण्टाको लागि सम्म विद्युत प्रसारण रोकिने गरिएको हुँदा त्यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरणको वेभसाइटबाट जानकारी प्राप्त गर्नुहुन भन्ने नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय पोखराबाट टेलिफोनबाटै जानकारी प्राप्त गरिएको। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |