तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-97XMS4

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा लेखनाथ महानगरपालिकाको मासवार कृष्ण मा.वि.नजिकको क्षेत्रमा बत्ति नबलेकोले रातिमा हिडडुल गर्न समस्या भएको साथै चोरी डकैती पनि बढ्ने भएकोले सडक बत्ति बाल्न आवश्यक पहल गरिदिनु हुन


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे पोखरा लेखनाथ महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology