तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-BFBI13 |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | प्रशासनिक समस्या र सेवा प्रवाह विषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मध्य नेपाल नगरपालिकामा विनियोजन भएको बजेट सदुपयोग हुन सकेको छैन। नगरपालिकाले जन अपेक्षा अनुरुप काम गरी रहेको छैन। सदुपयोग गर्न नसक्ने स्थानीय सरकारलाई कडा कानून बनाई कारवाही गर्नु पर्यो । |
| कार्यहरू |
जानकारीका लागि धन्यवाद
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|