ट्र्याक नम्बर : 08-2018-DWYBVH
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: १. पोखराको लेकसाइडमा रातीको ११ बजेदेखि ४ विहानसम्म व्यापार व्यवसाय खुलाउन सकिन्छ कि ? २. विद्युत प्राधिकरणले १ महिनामै २५% जरिवाना लिने गरेको छ यो शुल्क अति धेरै भएकोले कसरी कम गराउन सकिन्छ ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस गुनासाका सम्बन्धमा द्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबा६ लेखी आएकाेले फछर्याैट गरिएकाे । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |