+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-DZ2L5W
मिति
स्थिति समाधान नहुने
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण म भुकम्प पिडीत छु । आफ्नै जग्गामा घर बनाउँदा आर्थिक समस्या भयो । प्रदेश सरकारले केही सहयोग गरिदिनु पर्यो ।
कार्यहरू
प्रदेश सरकारबाट हालसम्म भूकम्प पिडितलाई छुट्टै आर्थिक सहयोग गर्ने निति नभएको व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल