+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-HVKD9B
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा तथा अन्यत्र जुनसुकै ठाउँमा फोहोर जलाउने कार्यलाई बन्द गरिनु पर्ने । महानगरपालिका र स्थानीय निकायले कर बढाउने काम नगरी सरकारी स्वामित्वको खाली जग्गामा लगानी गरेर पार्क निर्माण गर्ने, मल बनाउने आदि कार्य गरेर आम्दानी बढाँउदा राम्रो हुने। पोखरा फुटपाथ गुणस्तरीय र राम्रो बनाई पैदल यात्रीलाई सरल र सहज रुपमा आवत जावत गर्न मिल्ने बनाउने। कोत्रेबाट पोखरासम्म आउने सडकको अवस्था संधै उस्तै रहने तथा नयाँ पिच पनि तुरन्तै भत्कने हुँदा त्यस्ता पिच गर्ने ठेकेदारहरुलाई कारवाही हुनु पर्ने।
कार्यहरू
सामाजिक विकास मन्त्रालयबाट जवाफ प्राप्त भएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझावको लागि धन्यवाद सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइकाे गुनासाे कारवाहीकाे लागी पाेखरा महानगरपालीकाकाे कार्यालयमा पठाइएकाे छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाईको गुनासो प्रकृयामा लगिएको छ । कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल