तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-HVKD9B

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा तथा अन्यत्र जुनसुकै ठाउँमा फोहोर जलाउने कार्यलाई बन्द गरिनु पर्ने । महानगरपालिका र स्थानीय निकायले कर बढाउने काम नगरी सरकारी स्वामित्वको खाली जग्गामा लगानी गरेर पार्क निर्माण गर्ने, मल बनाउने आदि कार्य गरेर आम्दानी बढाँउदा राम्रो हुने। पोखरा फुटपाथ गुणस्तरीय र राम्रो बनाई पैदल यात्रीलाई सरल र सहज रुपमा आवत जावत गर्न मिल्ने बनाउने। कोत्रेबाट पोखरासम्म आउने सडकको अवस्था संधै उस्तै रहने तथा नयाँ पिच पनि तुरन्तै भत्कने हुँदा त्यस्ता पिच गर्ने ठेकेदारहरुलाई कारवाही हुनु पर्ने।


ताजा अवस्था कार्यालय मिति
सामाजिक विकास मन्त्रालयबाट जवाफ प्राप्त भएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सुझावको लागि धन्यवाद सामाजिक विकास मन्त्रालय
तपाइकाे गुनासाे कारवाहीकाे लागी पाेखरा महानगरपालीकाकाे कार्यालयमा पठाइएकाे छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
तपाईको गुनासो प्रकृयामा लगिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology