तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-J8N2FB |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मैले रोटी बनाउने सम्बन्धी सीप जानेको छु। उक्त सीप अरुलाई पनि सिकाई स्वरोजगार बनाउन चाहन्छु। सोही विषयमा उद्योग मन्त्रालयमा समेत निवेदन दिएको छु। आवश्यक कारवाही होस् । |
कार्यहरू |
सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकोले फर्छ्यौट गरिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
प्रदेश मन्त्रालयबाट लघुउद्यम विकास कार्यक्रम संचालन हुने भएकोले निवेदकले आफ्नो जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा सम्पर्क गर्नुहुन ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|