ट्र्याक नम्बर : 08-2018-KQUZIL
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: प्रदेश सभा जाने बगर तथा नदिपुरको बाटोको दुरावस्था कहिले सम्म ठिक हुन्छ होला ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
सडक मर्मत कार्य सूचारु भईसकेको भन्ने सम्बन्धित निकायबाट जानकारी प्राप्त भएकोले फर्छ्यौट गरिएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
डिभिजन सडक कार्यालय कास्की पोखराको च.नं. ९६ मिति २०७५।०५।२९ मा प्राप्त पत्रानुसार प्रदेश सभा जाने बगर तथा नदिपुरको बाटोको खाल्टा खुल्टी सम्बन्धमा यस कार्यालयबाट ठेक्का पट्टा व्यवस्थापन भई सडक मर्मत कार्य शुरु भएको व्यहोरा अनुरोध छ भनी लेखिआएको व्यहोरा अनुरोध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |