ट्र्याक नम्बर : 08-2018-LCQTE5
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: छिमेकीले घर नजीक रुख बढाई उक्त रुखले असर भएको हुँदा उक्त रुखलाई कटान गर्न अनुरोध गर्दा समेत नकाटेका र महानगरपालिकामा निवेदन गर्दा समेत सुनुवाई नभएकोले समस्या समाधानका लागि पहल गरिदिनु हुन ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
उक्त गुनासो पोखरा लेखनाथ महानगरपालिकाको कार्यालयमा आवश्यक कारवाहीको लागि पठाइएको छ। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |