ट्र्याक नम्बर : 08-2018-LYUPL1
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: सुन्दरफिल्डबाट महेन्द्रगुफा तिर जाने बाटो गत पुषमा शुरु गरेको तर अहिलेसम्म सकिएको छैन । यसले सर्वसाधारण नागरिकलाई असुविधा भएको छ । यसको समाधान कहिलेसम्म हुन्छ ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
पोखरा महानगरपालिका लाई च.नं. CM१ मिति २०७५।०५।१० मा पत्रबाट जानकारी माग गरिएको व्यहोरा अनुरोध छ। | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |