तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-NMYNAT

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा बुद्दचोकको मनकामना पेट्रोल पम्प अगाडी ठूला ठूला खाल्डो परकोले दुर्घटना भई ज्याननै जाने स्थिती छ ।सो सडकको सुधार तुरुन्तै गरी सर्वसाधारण जनतको ज्यान जोखिममुक्त बनाउन पहल गरिदिनुहुन भनि निवेदन आएको


ताजा अवस्था कार्यालय मिति
डिभिजन सडक कार्यालय पाेखरालाई च‍. न‌ं. cm ४ मिति २०७५।५।१३ मा पत्र मार्फत जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology