तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-PCUNR7

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : अरुण राना, पोखरा नदीपुर 3

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: फेवा ताल को मापदण्ड मिचेर बनेका घर टहरा हरु कहिले हटाउने हो सरकार अवेसतीत घर टहरा ले गर्दा फेवाताल को सुन्दरता नै कुरुप भएको छ अहिले त झनै कुरुप छ आसा छ सरकार ले केहि ठोस कदम चाल्नु हुन्छ


ताजा अवस्था कार्यालय मिति
महानगरपालिकामा पत्राचार गरी सकिएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्बन्धमा महानगरपालिकामा पठाउने गरी सम्पन्न। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
Refer to Pokhara metropolitancity. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology