तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-PKZNV6

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मैले पोखरा ३३ बागमारामा नगरपालिकाले तोकेको मापदण्ड अन्तर्गत रही भुकम्पबाट भत्किएको घरको निर्माण पहिलो किस्ता रु ५००००।- लिई थालनी गरेको थिएँ । पछि अन्य किस्ताका लागि सम्पर्क गर्दा घर सम्पन्न गर्दै जानुस् पछि रकम पाउनुहुन्छ भनेकाले जनोतनो गरी घर सम्पन्न गरी कागजात समेत पुर्‍याई नगरपालिकामा पेश गरेको छु । तर हालसम्म भुकम्प पीडितले पाउने दोस्रो तथा अन्तिम किस्ता पाउन सकिएन। नगरपालिकालाई सोध्दा माथि पठाएको छ आए पछि पाउनुहुन्छ भन्ने मात्रै जवाफ आउँछ। समस्याको समाधान होस्।


ताजा अवस्था कार्यालय मिति
सम्बन्धित निकायबाट आवश्यक जानकारी प्राप्त सहित फर्छ्यौट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
दोस्रो र तेस्रो किस्ता रकम छिट्टै प्राप्त हुने जानकारी भकम्प पुननिर्माण आयोजना (भवन) कास्कीबाट प्राप्त भएको व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology