+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-QVIIYX
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार नेपाल सरकार/स्थानीय सरकारसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण स्थानीय सरकारले नागरिकबाट अत्याधिक कर असुल गरी रहेको, गरिबीको सिफारिशको लागि समेत कर लिई रहेको । बाग्लुङ्ग नगरपालिका वडा नं.१२ मा १ घण्टामा १० पटकसम्म विद्युत अपडाउन हुने समस्या छ।
कार्यहरू
सम्बन्धित तहलाई पत्रचार गरिए गुनासो फर्छ्यौट गर्न अनुरोध गरिएको छ भनि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट आएकाेले फछर्याैट। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल