+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-RDGKGI
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण भोर्लेटार मादी नदिको पुल नजिकै बन्दै गरेको सब-स्टेशनको काममा ढिलाई भएकोले छिटो भन्दा छिटो निर्माण गरि पश्चिम लमजुङको विद्ुत नियमित गर्न आवश्यक पहल गरिदिनु हुन।
कार्यहरू
यस सम्बन्धमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
उक्त सव स्टेशनको कार्य संघिय सरकारबाट सञ्चालित नेपाल विद्य‍ुत प्राधिकरणबाट भैरहेको हुँदा प्रदेश सरकारबाट निर्माण कार्य समयमै सक्न सम्बन्धीत निकायलाई अनुरोध गरिने छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल