तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-RDGKGI

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: भोर्लेटार मादी नदिको पुल नजिकै बन्दै गरेको सब-स्टेशनको काममा ढिलाई भएकोले छिटो भन्दा छिटो निर्माण गरि पश्चिम लमजुङको विद्ुत नियमित गर्न आवश्यक पहल गरिदिनु हुन।


ताजा अवस्था कार्यालय मिति
यस सम्बन्धमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
उक्त सव स्टेशनको कार्य संघिय सरकारबाट सञ्चालित नेपाल विद्य‍ुत प्राधिकरणबाट भैरहेको हुँदा प्रदेश सरकारबाट निर्माण कार्य समयमै सक्न सम्बन्धीत निकायलाई अनुरोध गरिने छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology