तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-SXSPPV

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Aarogya Mohan Kaphle, Pokhara-8,Simalchaur

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: अहिले स्थानीय तहले विभिन्न विकास निर्माण र सार्वजनिक कार्यक्रमका लागी विनियोजन भएको बजेटमा संस्थागत तवर बाट केहि व्यक्तिले Fake Bill( यथार्थ खर्च भएको भन्दा बढी खर्च देखाउने) पेश गरी भ्रस्टाचार गर्ने गरेको तथ्य कसै बाट लुकेको छैन... यस्तो कार्यले गर्दा नै भ्रस्टाचार मौलाएको र राज्यको बजेटको चरम दुरुपयोग गरी सरकार माथी गरेको ठगी हो भन्ने मेरो निष्कर्ष छ.. अत:यस्ता Fake Bill बनाउनेहरुलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले के नीति लिएको छ?


ताजा अवस्था कार्यालय मिति
सुझाव तथा जानकारीका लागि धन्यवाद। कुन योजना र स्थानमा दुरुपयोग भएको हो स्पष्ट खुलाई पठाएमा अझै सजिलो हुने थियो । भ्रष्टाचार विरुद्दको शून्य सहनशीलताको नीति प्रति प्रदेश सरकार दृढ संकल्पित छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology