तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-UGT32Q

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: हामी शुक्लागण्डकी नगरपालिका वडा नं ७ शान्तिनगरमा ७०-८० बर्षदेखि स्थायी रुपमा घर बनाई बसोबास गरिरहेका छौं । उक्त स्थानको २०३२।३३ सालमा नापी भएको तर सो पनि अधुरो नै रहेकोमा २०७३ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट पुन नापी भएकोमा पनि उक्त नापी बदर भएको भन्ने सुन्नमा आएको छ। हामीले उपभोग गरेका उक्त जग्गाहरुको लालपुर्जा कहिलेसम्म पाउँछौं। प्रदेश सरकारले यसको विषयमा के के पहल गर्छ। जानकारी तथा लालपुर्जा पाउँ।


ताजा अवस्था कार्यालय मिति
तालुक निकायबाट जवाफ प्राप्त भै फर्छ्यौट गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology