+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2018-UGT32Q
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण हामी शुक्लागण्डकी नगरपालिका वडा नं ७ शान्तिनगरमा ७०-८० बर्षदेखि स्थायी रुपमा घर बनाई बसोबास गरिरहेका छौं । उक्त स्थानको २०३२।३३ सालमा नापी भएको तर सो पनि अधुरो नै रहेकोमा २०७३ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट पुन नापी भएकोमा पनि उक्त नापी बदर भएको भन्ने सुन्नमा आएको छ। हामीले उपभोग गरेका उक्त जग्गाहरुको लालपुर्जा कहिलेसम्म पाउँछौं। प्रदेश सरकारले यसको विषयमा के के पहल गर्छ। जानकारी तथा लालपुर्जा पाउँ।
कार्यहरू
तालुक निकायबाट जवाफ प्राप्त भै फर्छ्यौट गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल