तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2018-V3MPZJ |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | फोन कल |
गुनासोको प्रकार | अन्य |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा १७ ढुँगेसांघुमा भ्यूप्वाइन्ट, पार्क, मन्दिर, बन्जिजम्प लगायतका पर्यटकीय आकर्षणका पूर्वाधारहरु तयार भएको र उक्त स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका आवश्यक पहल गरिदिनु हुन । साथै उक्त स्थान तर्फ जाने सडकका घुम्तिहर साँघुरा भएको हुँदा घुम्तीहरुलाई कटान गरिदिनु हुन । |
कार्यहरू |
सुझावको लागि धन्यवाद ।
सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|