तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2018-V3MPZJ

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा १७ ढुँगेसांघुमा भ्यूप्वाइन्ट, पार्क, मन्दिर, बन्जिजम्प लगायतका पर्यटकीय आकर्षणका पूर्वाधारहरु तयार भएको र उक्त स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका आवश्यक पहल गरिदिनु हुन । साथै उक्त स्थान तर्फ जाने सडकका घुम्तिहर साँघुरा भएको हुँदा घुम्तीहरुलाई कटान गरिदिनु हुन ।


ताजा अवस्था कार्यालय मिति
सुझावको लागि धन्यवाद । सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology