तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-V419PN |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कालिगण्डकी गाऊँपालिका स्याङ्जा मा पर्ने आलम देवी मन्दिर निर्माण मा प्रदेश सरकारको योजना परेको छ वा छेैन , यसको निर्माणको लागि प्रदेश सरकारको योजना के छ , स्याङ्जा जिल्लामा पर्ने आधिँखोला हाई ड्याम निर्माण कार्य कहिले अघि बढ्छ र सिद्धार्थ राजमार्ग अन्तर्गतका मोडहरु निकै जोखिमपुर्ण रहेका छन् सो मोडहरुमा फराकिलोे पार्ने काम केहि ठाऊमा मात्र भएको छ बाँकि ठाऊमा कहिले सुरु हुन्छ । |
| कार्यहरू |
यस गुनासाेकाे सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट लेखी आएकाेले फछर्याैट गरिएकाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पर्यटकीय स्थलहरुकाे सुधार तथा संरक्षण कार्यक्रम रहेकाे तर माग भएकाे कार्यकर्म यस अा.व.मा नभएकाे तर अागामी अा.व.मा समावेश गर्ने प्रयास गरीने छ ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा तपाइकाे गुनासो प्राप्त भइ प्रत्रिया लगिएकाे छ ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|