तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2018-ZMDL7A |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | अन्य |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गण्डकी प्रदेशमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुरक्षा सम्बन्धमा प्रदेश सरकारले के कस्ता नीतिहरु लिएको छ, साथै यस क्षेत्रको पर्यटनको विकासको लागि के कस्ता योजनाहरु अगाडी ल्याइएको छ। |
| कार्यहरू |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
पर्यटकहरूको सुरक्षा व्यवस्था सम्बन्धमा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाउने
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।

तपाइको गुनासो दर्ता भएकाे छ|