तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2019-8DL3MA

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मुस्ताङचोक केही तल पार्दी मा‍.वि.को अगाडिबाट एयरपोर्ट दछिण बारको छेउ हुँदै घारीपाटन जाने हाइवे तर्फ ठूला सवारी जान मिल्ने गरी खुल्ला छ कुनै सूचना वा अवरोध छैन तर पूर्वपट्टी ट्याक्सीचोकको आडमा सानो सवारी मात्र निस्कन मिल्ने गरी अवरोध राखिएको छ । थाहा नपाएर ठूला सवारी त्यहाँ सम्म जान्छन र व्याक गर्नुपर्दा दैनिक जाम हुन्छ । कि त्यो अवराेध हटाउनुपर्यो कि सुरक्षाको लागि हो भने हाइवेतिर सवारी पस्ने स्थानमा पनि सूचना टाँस्ने वा सानो सवारी मात्र पस्न मिल्ने गराउनुपर्यो । दैनिक आवतजावत गर्ने हामी जनताको यस गुनासोको सिघ्र समाधान होस् ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology