ट्र्याक नम्बर : 08-2019-A6KJJ0
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पृथ्वीचोक माछापुच्छ्रे बैक जाने गल्लीको विजोग भएको धेरै भयो। सर्वसाधारणलाई धेरै सास्ती बेहोर्नु परेको छ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि मिति ०७६।५।५ च. नं. सिएम १२ बाट पाेखरा महानगरपालीकाकाे कार्यालय पाेखरामा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |