ट्र्याक नम्बर : 08-2019-NR09B8
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: केरुङ्गे खोला वडा ४ मा तीनवटा पुल निर्माणमा बिचको एउटा पुल २०७६।२ मसान्तमा सक्नु पर्ने हो। ठेकेदारले लापरवाहीले गर्दा विरामीहरु लिएर जाँदा पनि समस्या छ। प्रदेश सरकारले चासो दिएर बेलैमा पुल निर्माण गर्नु पर्यो।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि मिति ०७६।५।५ च. नं. सिएम १३ बाछ पूर्वाधार विकास कार्यालय सुस्तापूर्व नवलपरासीमा जानकारी माग गिरएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |