तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2019-VFQT2U |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको अरुण खोलाको पूल भाचिई यातायात अवरुद्ध भएकोले वैकल्पिक मार्गको व्यवस्थाको लागि अनुरोध। |
| कार्यहरू |
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि मिति ०७६।५।५ च. नं. सिएम ११ बाट भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालय काठमाणंडौमा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|