ट्र्याक नम्बर : 08-2019-WBJQO7
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: १- पोखरा बाग्लुङ सडकको प्रस्याङ र बाग्लुङ बसपार्क बिचको पुलको मध्यभागमा खाल्डो परेको साँघुरो र रेलिङ भाँचिएको छ । दैनिक ३।४ वटा दुर्घटना हुन्छन् । त्यसैले सडक अनुसारको पुल सिघ्र निर्माण गर्नुपर्यो । २-पोखराको प्रस्याङ चोकबाट सिद्धार्थ चोक निस्कने बाटोमा मर्मत गर्न गुनासो गरेको मर्मत भएको पनि हो तर ४।५ महिनामा झन् ठूला खाल्डाखुल्डी परेर बिग्रेको छ झारा टार्ने काम मात्र भएछ त्यसको मर्मत सिघ्र हुनुपर्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे भनि सडक डिभिजन कार्यालय पाेखरा कास्कीमा मित ०७६।५।१५ च. नं. सिएम १८ बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |