तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 08-2019-WBJQO7

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: १- पोखरा बाग्लुङ सडकको प्रस्याङ र बाग्लुङ बसपार्क बिचको पुलको मध्यभागमा खाल्डो परेको साँघुरो र रेलिङ भाँचिएको छ । दैनिक ३।४ वटा दुर्घटना हुन्छन् । त्यसैले सडक अनुसारको पुल सिघ्र निर्माण गर्नुपर्यो । २-पोखराको प्रस्याङ चोकबाट सिद्धार्थ चोक निस्कने बाटोमा मर्मत गर्न गुनासो गरेको मर्मत भएको पनि हो तर ४।५ महिनामा झन् ठूला खाल्डाखुल्डी परेर बिग्रेको छ झारा टार्ने काम मात्र भएछ त्यसको मर्मत सिघ्र हुनुपर्यो ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा के कसाे भए गरेकाे भनि सडक डिभिजन कार्यालय पाेखरा कास्कीमा मित ०७६।५।१५ च. नं. सिएम १८ बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology