तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2021-9OZK7Y |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | आकस्मिक प्रकृतिका गुनासा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | गण्डकी विश्व विद्यालयमा विभिन्न पदमा अन्तरवार्ता भईरहेका छ । तर अन्तरवार्ताको सूचना कुनै पनि ठाउँमा राखिएको छैन्। दूर दराज मा बसेको र फर्म भरेको लें कसरी सूचना प्राप्त गर्ने । यो बारेमा जानकारी गराई वेबसाइट मा सूचना प्रविष्ट गर्दिन लगाइदिनु हुन सबिनाय अनुरोध गर्दछु। |
| कार्यहरू |
तँपाइकाे गुनासाे शिक्षा, संस्कृति, विज्ञान-प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्रालयमा पठाउने।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|