+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2021-I3JU6P
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना प्रकाश गौतम, पोखरा २८ कास्की
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश निजामति कर्मचारीको सरुवा मापदण्ड अनुसार कसैलाइ अन्याय नहुने गरि सवै प्रकृतीको कार्यालयको कामको अनुभव हुने गरि गर्दा प्रदेश सरकारको काम कारवाहीमा स्वच्छता पारदर्शिता कायमा हुने र जनताले राम्रो संग सेवा प्राप्त गर्न सक्ने देखिन्छ। मन्त्रिपरिषद तथा सचिव स्तरिय निर्णयहरु छिटो भन्दा छिटो सार्वजनिक गर्नको लागि विनम्र अनुराेध गर्दछु । हाले प्रदेश लेखा समुहको सरुवामा ट्रेड युनियनहरु हावि भइ सरुवा व्यवस्थित विभेदरहित वैज्ञानिक हुन नसकेको समाचार वाहिर आएको छ । यसरि ट्रेड युनियनहरु हावि हुदां जनताले सुशासनको अनुभुति गर्ने नपाउने हुदां उच्च व्यवस्थापनमा संलग्न निर्णय तहमा संलग्न पदाधिकारीरु ले विशेष ध्यान पुर्याउनु हुन अनरोध छ ।
कार्यहरू
सरुवा मापदण्ड बमोजिम सरुवा गरिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सरुवा मापदण्ड बमोजिम गरिएको जानकारी गराउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल