ट्र्याक नम्बर : 09-2018-01RFS5
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: खानेपानीको बिल विद्युतीय संचारबाट भुक्तानी हुने व्यवस्था भएको भए सेवाग्राहीहरुले लाइनमा बस्ने समस्याबाट छुटकारा पाई सजिलैसंग बिल भुक्तानी गर्न पाइन्थ्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
मिति २०७५।६।२ गते ःश्रीमान सचिव ज्यु र खानेपानी संस्थान पाेखरा काे कार्यालय प्रमुख ज्यू काे छलफल भएकाे र मिति २०७५।६।५ मा खानेपानी संसंथान पाेखराले यस मन्त्रालयबाट च.नं .२१९ मिति ०७५।६।२काे पत्र अावश्यक कार्यान्वयन एवं जानकारीकाे लागी नेपाल खानेपानी संस्थान प्रधान कार्यालय काठमाडाैंमा पत्राचार गरेकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |