तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-01RFS5

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: खानेपानीको बिल विद्युतीय स‌ंचारबाट भुक्तानी हुने व्यवस्था भएको भए सेवाग्राहीहरुले लाइनमा बस्ने समस्याबाट छुटकारा पाई सजिलैसंग बिल भुक्तानी गर्न पाइन्थ्यो ।


ताजा अवस्था कार्यालय मिति
मिति २०७५।६।२ गते ःश्रीमान सचिव ज्यु र खानेपानी संस्थान पाेखरा काे कार्यालय प्रमुख ज्यू काे छलफल भएकाे र मिति २०७५।६।५ मा खानेपानी संसंथान पाेखराले यस मन्त्रालयबाट च.नं .२१९ मिति ०७५।६।२काे पत्र अावश्यक कार्यान्वयन एवं जानकारीकाे लागी नेपाल खानेपानी संस्थान प्रधान कार्यालय काठमाडाैंमा पत्राचार गरेकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology