तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-1D3OIU

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: स्याङ्जा र पाल्पा जोड्ने राम्दी पुल ५० बर्ष भन्दा अघि बनेको र जीर्ण अवस्थामा छ । यो पुल कमजोर भएकै कारण सवारी साधन एकतर्फी गुडिरहेका छन् । पुलको मर्मत या पुनर्निमाण के हुन्छ ? कहिले हुन्छ? नेपालकै नमुना भनिएको उक्त पुल कुन मोडालिटीमा बन्छ ? सकभर दुर्घटना नहुँदै बनाउन पाए राम्रो हुनी थियो ।


ताजा अवस्था कार्यालय मिति
गुनासोको लागि धन्यवाद । यस सम्बन्धमा सडक विभाग, पुल महाशाखा, चाकुपाट काठमाण्डौलाई मिति २०७५।०५।२९ च.नं. CM ९ बाट जानकारी माग गरीएको र जानकारी प्राप्त भएपछी पुन जानकारी गराईनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology