ट्र्याक नम्बर : 09-2018-1D3OIU
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: स्याङ्जा र पाल्पा जोड्ने राम्दी पुल ५० बर्ष भन्दा अघि बनेको र जीर्ण अवस्थामा छ । यो पुल कमजोर भएकै कारण सवारी साधन एकतर्फी गुडिरहेका छन् । पुलको मर्मत या पुनर्निमाण के हुन्छ ? कहिले हुन्छ? नेपालकै नमुना भनिएको उक्त पुल कुन मोडालिटीमा बन्छ ? सकभर दुर्घटना नहुँदै बनाउन पाए राम्रो हुनी थियो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
गुनासोको लागि धन्यवाद । यस सम्बन्धमा सडक विभाग, पुल महाशाखा, चाकुपाट काठमाण्डौलाई मिति २०७५।०५।२९ च.नं. CM ९ बाट जानकारी माग गरीएको र जानकारी प्राप्त भएपछी पुन जानकारी गराईनेछ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |