तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-1WXEMB

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Gharipatan Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Sir, Pokhara rangasala ma aba banne stadium ko seat capacity paila 35000 to 40000 vaneko ma aile ayera jamma 20000 vaniyeko le yo samasya turunta sudharnu paryo??? yo sangae Pokhara rangasala vitra cricket, long tennis ko pani international stadium awasek raheko batauna chahanxu???


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालय बाटलेखी आएकाेले फछर्याैट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मन्त्रालयलाई प्राप्त जानकारी अनुसार सो सम्बन्धी कार्यको शुरुवातको अवस्थामा डि.पि.आर. गर्ने कार्य भै रहेको हुँदा अन्य कुराको जानकारी त्यसपछी मात्र हुने व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय , सामाजिक विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सम्बन्धित निकायलाई जानकारी गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology