तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-4HCXW0

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: प्रदेश अन्तर्गतका मन्त्रालयहरुले आ-आफ्नो कामकारवाहीमा सजग हुनुपर्यो । जनतालाई सुसूचित गराउनुपर्यो । दैनिक आपूर्ति हुने वस्तुहरुको नियमन गर्ने निकाय/ विभागलाई आवश्यक नियमनका लागि ताकेता गरिदिनुपर्यो । अनुगमनलाई सघन रुपमा अगाडि बढाउनुपर्यो । महङ्गी बढेको छ । काउली रु 230 केजी पुगेको छ । मुख्यमन्त्री, प्रमुख सचिवसम्म यो विषय पुर्‍यार गहन छलफल गरी उपभोक्ता, उत्पादक, व्यापारीसँग बसेर कम मूल्यमा सामग्री उपलब्ध हुने वातावरण तयार पारिदिनुपर्‍यो


ताजा अवस्था कार्यालय मिति
अनिमितता दुरुपयोग गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ । सुझावका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय