+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-4HCXW0
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेश अन्तर्गतका मन्त्रालयहरुले आ-आफ्नो कामकारवाहीमा सजग हुनुपर्यो । जनतालाई सुसूचित गराउनुपर्यो । दैनिक आपूर्ति हुने वस्तुहरुको नियमन गर्ने निकाय/ विभागलाई आवश्यक नियमनका लागि ताकेता गरिदिनुपर्यो । अनुगमनलाई सघन रुपमा अगाडि बढाउनुपर्यो । महङ्गी बढेको छ । काउली रु 230 केजी पुगेको छ । मुख्यमन्त्री, प्रमुख सचिवसम्म यो विषय पुर्‍यार गहन छलफल गरी उपभोक्ता, उत्पादक, व्यापारीसँग बसेर कम मूल्यमा सामग्री उपलब्ध हुने वातावरण तयार पारिदिनुपर्‍यो
कार्यहरू
अनिमितता दुरुपयोग गरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ । सुझावका लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल