तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-5D4PFA

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: म भुकम्प पीडित हुँ। अहिले मेरो भुकम्प प्रभावित घर पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न‌ं १० जंगलको छेउमा रहेको छ। सबै जना यहाँबाट बसाई सराई गरी गै सकेको हुँदा एक्लै नै छु। मेरो यस जिल्लामा अन्यत्र बसोबास गर्ने जग्गा जमिन छैन। मेरो कास्की जिल्लाको पोखरा महानगरपालिकामा सानो घडेरी रहेको छ उक्त स्थानमा घर बनाई बस्नको लागि भुकम्प पीडित राहत पाउँछु कि पाउँदिन होला?


ताजा अवस्था कार्यालय मिति
मिति २०७५।६।८ मा अनुदान वितरण तथा स्थानिय पुर्वाधार निर्माण कार्यालय पर्वत मा च.नं.सि.एम.११ बाट जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालयमा सम्पर्क गरी गुनासोको समाधान गरी गुनासोकर्तालाई जानकारी समेत गराईसकिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology