तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-6JO95L

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Gharipatan Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Sir Fewa Taal aba feri kaile Pamey samma ko hunxa???? Pokhara ko sadak haru farakilo ra bebastit kaile banxa?? Tourist buspark, Prithivi Chowk ko buspark kaile banxa?? kamalpokhari kaile conserve hunxa? Amarsingh ma underpass, Chinese pool ma aru duita pool, bijaypur ma arko pool, Prithivi chowk to bijyapur 8 lane, Prithivi chwk to chhorepatan 4 lane ra bijaypur to kotre 6 lane kaile hunxa????


ताजा अवस्था कार्यालय मिति
सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भाैतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतकाे विषयका सम्वन्धमा डिभिजन सडक कार्यालय पाेखरा र पाे ‍म न पा काे कार्यालयलाइ विवरण उपलव्ध गराइदिनुहुन भनि २०७५।०५।१९ मा इमेल मार्फत पत्राचार गरि जानाकारी मागिएकाे व्याहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
यस सम्बन्धमा फेवाताललाई संरक्षण र व्यवस्थापन गरी पुरानै आकारमा फर्काउने कार्यक्रम प्रदेश र पाेखरा महानगरपालिकाबाट संचालन हुने तथा कमलपाेखरी संरक्षणमा स्थानिय समूदाय, NGO/INGO र महानगरपालिकाकाे कार्यक्रम रहेकाे जानकारी गराउन चाहन्छौ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय , भौतिक पूर्वाधार विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस अघि नै सोही ब्यहोराको जिज्ञासा प्राप्त भएको हुँदा सोही जिज्ञासामा समावेश गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology