+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-6JO95L
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Gharipatan Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Sir Fewa Taal aba feri kaile Pamey samma ko hunxa???? Pokhara ko sadak haru farakilo ra bebastit kaile banxa?? Tourist buspark, Prithivi Chowk ko buspark kaile banxa?? kamalpokhari kaile conserve hunxa? Amarsingh ma underpass, Chinese pool ma aru duita pool, bijaypur ma arko pool, Prithivi chowk to bijyapur 8 lane, Prithivi chwk to chhorepatan 4 lane ra bijaypur to kotre 6 lane kaile hunxa????
कार्यहरू
सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भाैतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतकाे विषयका सम्वन्धमा डिभिजन सडक कार्यालय पाेखरा र पाे ‍म न पा काे कार्यालयलाइ विवरण उपलव्ध गराइदिनुहुन भनि २०७५।०५।१९ मा इमेल मार्फत पत्राचार गरि जानाकारी मागिएकाे व्याहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्बन्धमा फेवाताललाई संरक्षण र व्यवस्थापन गरी पुरानै आकारमा फर्काउने कार्यक्रम प्रदेश र पाेखरा महानगरपालिकाबाट संचालन हुने तथा कमलपाेखरी संरक्षणमा स्थानिय समूदाय, NGO/INGO र महानगरपालिकाकाे कार्यक्रम रहेकाे जानकारी गराउन चाहन्छौ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय , भौतिक पूर्वाधार विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस अघि नै सोही ब्यहोराको जिज्ञासा प्राप्त भएको हुँदा सोही जिज्ञासामा समावेश गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल