ट्र्याक नम्बर : 09-2018-8RJVAN
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: १. आपुर्ति लगायतका विभाग, कार्यालयलाई ताकेता गरी महंगीको अनुगमन गरिनुपर्यो। २. मुख्यमन्त्री, प्रमुख सचिवसम्म यो विषय पुर्याएर गहन छलफल गरी उपभोक्ता, उत्पादनकर्ता, व्यापारी सँगै बसेर कम मुल्यमा वा न्यूनतम मुल्यमा सामग्री उपलब्ध गराउनु पर्यो।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |